शाइन आर्थिक पत्रकारिता पुरस्कार माधव नेपाललाई

बुटवल । बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट बैंकिङ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको...

पुरा पढ्नुहोस
सात वर्षदेखि लुम्बिनीमा थन्किएका एक करोड १७ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा राष्ट्र बैंकले साट्ने

लुम्बिनीमा चढाइएको विदेशी मुद्रा राष्ट्र बैंकले सटही गर्ने भएको छ। विदेशी पर्यटकले चढाएका भेटी नसाटिँदा कागजको खोस्टा बराबर बनेको समाचार प्रकाशित भएसँगै राष्ट्र बैंकले मुद्रा सटहीमा चासो दिएको हो। लुम्बिनीमा ३९ वटा देशका एक करोड...

पुरा पढ्नुहोस
कृषकलाई अनुदानमा कृषि औजार वितरण

कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले तिलोत्तमा नगरपालिका कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्रयाक्टर, कम्प्रेसर मेसिन, औषधी तथा...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिका– १ को वडा कार्यालय परिसरका काठ अवैध रुपमा काटिदैं

नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ । अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य भएको आरोप...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा बेहुला बेहुली सवार कार ट्रकमा ठोक्कियो, ४ जना घाइते

बुटवल । रुपन्देहीको सैनामैनामा कार र ट्रक एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाईन विचको जङगलमा पश्च्मिबाट पूर्व तर्फ आउँदै गरेको लु ३...

पुरा पढ्नुहोस
व्याट्री आयात प्रतिस्थापन गर्न आवास ग्रुपको नेपालमै व्याट्री उत्पादन सुरु

नेपालमा नै हेलमेट तथा मोटरसाइकलको लेगगार्ड उत्पादन गर्दै आएको आवास ग्रुपले सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने व्याट्री उत्पादनसमेत सुरु गरेको छ । ग्रुपले नयाँ उत्पादनकारुपमा दुई पाङ्ग्रे, तीनपाङग्रे ई-रिक्सा, कार, बस, ट्रक, ट्रयाक्टर, इन्भटर...

पुरा पढ्नुहोस
बचतकर्ताको पैसा फिर्ता दिन नसकेपछि शिव शिखर सहकारीले फागुन २३ गतेसम्म काउन्टर बन्द गर्‍यो

समस्याग्रस्त भएको बुटवल योगिकुटीस्थित ‘शिव शिखर बहुउद्देश्यीय सहकारी’ले फागुन २३ गतेसम्मका लागि काउन्टर बन्द गरेको छ। बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारीले पुँजी व्यवस्थापनको कारण देखाउँदै फागुन २३ गतेसम्म काउन्टर बन्द गरेको हो। आर्थिक मन्दीका...

पुरा पढ्नुहोस
महायज्ञमा एउटै परिवारवाट ३० लाख सहयोग

 गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोट स्थीत ज्ञानज्योति आधारभूत विद्यालयले सञ्चालन गरेको ज्ञान महायज्ञमा एउटै परिवारले तीस लाख रुपैंया सहयोग गरेको छ । अर्लाङ्कोट निवासी बलीभद्र सापकोटाको परिवारले विद्यालयलयको लागि महायज्ञको अवशरमा उक्त रकम सहयोग...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडकः चार वर्षमा २६ प्रतिशत प्रगति

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ । कावासोतीमा भएको कार्यालय प्रमुखहरूको एक बैठकमा सडक आयोजनाका इञ्जिनियर धिरज ढकालले २६ प्रतिशत प्रगति भएको जानकारी दिए । राष्ट्रिय गौरवको...

पुरा पढ्नुहोस
बचतकर्ता भन्छन– ‘पहिले खुट्टा ढोग्दै आए,पैसा झिक्न जाँदा भिकारीलाई झैं गराए’

बुटवल । सिन्धुलीदेखि मजदुरी काम गर्नको लागि बुटवल आएकी बसन्ती लुङ्घेली मगर अचेल काममा होईन सहकारीको कार्यालय धाउन ब्यस्त छिन् । दैनिक मजदुरी गर्दै दुई छाक टोरेर भविष्यको लागि भन्दै बुटवल योगिकुटी स्थित शिव...

पुरा पढ्नुहोस