सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत पुग्यो

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो। हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

बुटवल । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरको सार्वजनिक सुनुवाइमा सेवा सुधारको प्रतिबद्धता

बुटवल उपमहानगरपालिकाले  असार ३० गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्य...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्तको मर्जर वैधानिक

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्णरूपमा वैधानिक र पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ती जारी गरि दाबी गरेको छ । मिति २०७८ असार २८ गते दशौं वार्षिक साधारण सभा संस्थाका सञ्चालक...

पुरा पढ्नुहोस
रुपन्देही फेशन रनवे-२०२५ को उपाधि बुटवलकी निर्विता रेग्मीलाई

बुटवल । रुपन्देहीको बुटवलमा भएको रुपन्देही फेशन रनवे २०२५ को उपाधि बुटवलकी निर्विता रेग्मीले जितेकी छन् । पि प्रोडक्सनको आयोजनामा भएको रुपन्देही फेशन रनवेमा दुई दर्जन प्रतिस्पर्धीलाई पछाडी पार्दै रेग्मीले उपाधिसहित क्राउन जितेकी हुन् ।...

पुरा पढ्नुहोस
उपनिर्वाचनका लागि रुपन्देहीमा राप्रपाबाट ६ उम्मेदवार सिफारिस

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले ६ जनाको नाम केन्द्रलाई सिफारिस गरेको...

पुरा पढ्नुहोस
रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा सम्पन्न 

बुटवल । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजना रोट्रयाक्ट डिस्ट्रिक्ट अन्तर्गतका २१ वटा क्लबहरुको आतिथ्यता र ०७ वटा क्लबहरुको सह आतिथ्यतामा...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ क्षितिजको नवौं चार्टर नाइट तथा अवार्ड सेरोमनी सम्पन्न

बुटवल ।  लायन्स क्लब अफ बुटवल क्षितिजको नवौ चार्टर नाइट तथा अवार्ड सेरेमोनी बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ। वर्ष २०२४ २५ को कार्यकालको लागि गरिएको उक्त चार्टर नाइट तथा अवार्ड सेरेमोनी लायन्स क्लब अफ...

पुरा पढ्नुहोस
लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम

बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष जिडी शिखरको अध्यक्षता तथा लियो जिल्ला परिषद् ३२५ पि नेपालका अध्यक्ष श्रीधर बस्यालको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार बुटवलमा भएको परिषद बैठकले अधिवक्ता खडानन्द भण्डारीको संयोजकत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको सहसंयोजकमा हरिप्रसाद गौतम, सचिवमा सपना रेग्मी...

पुरा पढ्नुहोस