दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता बुटवलमा हुने

बुटवल । दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता बुटवलमा हुने भएको छ । आयोजक संस्था नेपाल हाप्किदो संघले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता असार ५ र ६ गते बुटवलमा हुन लागेको जानकारी दिएको...

पुरा पढ्नुहोस
गुल्मीको स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-६ स्थित सिस्तुङका कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकीकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट (पूर्णपाठसहित )

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र...

पुरा पढ्नुहोस
गर्मी बढेपछि रोहिणीमा तीन दिन विद्यालय बिदा

अत्याधिक गर्मी भएपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले तीन दिन विद्यालय बिदा दिएको छ । अत्याधिक गर्मी हुँदा विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत समस्या देखिन थालेकोले तीन दिन बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद...

पुरा पढ्नुहोस
करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द

तम्घास । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले करार शिक्षकहरूलाई हटाउने निर्णय गरेपछि उत्पन्न विवादले दुई विद्यालयको पढाइ नै प्रभावित भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गमा रहेको शान्त समाज बालविकास केन्द्र र मालिका गाउँपालिका–७, घमिरमा रहेको बासखोला...

पुरा पढ्नुहोस
बाढी महाशाखाले भन्यो: नवलपरासी, चितवन र पाल्पाका यी स्थानमा दिउँसोसम्मै सतर्कता अपनाऔँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला/नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले...

पुरा पढ्नुहोस
गुल्मीको रिडी–तम्घास सडक खण्डमा कालोपत्र सुरु

बुटवल । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्ड अन्तर्गत रुरुक्षेत्र गाउंपालिकादेखि छत्रकोट हुंदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउंपालिकाको...

पुरा पढ्नुहोस
दर्ता र मापदण्ड पूरा नगरी संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको...

पुरा पढ्नुहोस
गृहमन्त्रीले रोकिदिए रविको कारागार सरुवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट डिल्लीबजार सरुवा गर्ने योजना तत्काललाई रोकिएको छ। लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइसकेको भए पनि गृहमन्त्रीको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको...

पुरा पढ्नुहोस
साटो ब्राण्डका उत्पादन लुम्बिनीमा बिक्री शुरू

टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो बाण्डका विभिन्न उत्पादन लुम्बिनी प्रदेशमा बिक्री शुरू गरिएको छ । भारतीय साटो ब्राण्डका उत्पादन आर्किलो, एक्सट्रिम, ओशियन, एलिट, डिलक्स र हिटगार्ड लुम्बिनीका लागि आधिकारिक विक्रेता शिखर ट्रेड...

पुरा पढ्नुहोस