‘सोलो ट्राभलर’ सिर्जना सिज्जु ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’का लागि छानिएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले उनलाई पर्यटन प्रवर्द्धनमा योगदान गरेकोमा पुरस्कृत गरेकाे हाे । रुकुम पश्चिमको सानोभेरी गाउँपालिका-११, अर्माकी उनको वास्तविक नाम...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित ह्वाईट रोज एकेडमी बोर्डीङ्ग स्कुलले आफूलाई तिर्नुपर्ने ७० लाख रकम नतिरेको भन्दै बुटवल उपमहानगरपालिका वडा नम्बर–६ का रोमलाल भुसालले गुनासो गरेका छन् । वि.स. २०७५...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक मँगलबार दिउसो ३ घण्टा बन्द भएर खुलेको छ । सोमबार तिनाउ-३ झुम्सामा सडक दुर्घटनामा परी ज्यान गुमाएका ३२ वर्षीय जीवन पन्तका आफन्तले विभिन्न माग राख्दै सडक बन्द...
पुरा पढ्नुहोसअर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय...
पुरा पढ्नुहोसबुटवल : दक्षिण कोरियाबाट काठमाडौं आइपुगेका हेमन्त पाठकले काठमाडौंबाट भैरहवा जनका लागि गत शुक्रबार राति ८ बजेको बुद्ध एयरको टिकट लिएका थिए। उनले भाइ सुवास पाठकलाई लिन रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको आन्तरिक टर्मिनलमा बोलाए। दाजुले बोलाए अनुसार रुपन्देहीको...
पुरा पढ्नुहोसबुटवल। बुटवल–सुख्खानगरमा अवस्थित एभरेष्ट मा।वि। मा रक्तदान कार्यक्रम भएको छ । विश्व रेडक्रस दिवसको अवसर पारेर एभरेष्ट युवा सर्कलद्वारा आयोजित उक्त कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । एभरेष्ट युवा रेडक्रस सर्कलका अध्यक्ष बिधाता थापाको...
पुरा पढ्नुहोसनक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष रुपमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने चेतावनी दिएपछि उनी आफै काठमाडौँ प्रहरी परिसर पुगेको खुलेको छ। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्तिमाथि अनुसन्धान जारी राखेका बेला खाणलाई पनि...
पुरा पढ्नुहोसपाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल...
पुरा पढ्नुहोसलुम्विनी प्रदेश सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ। उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन विज्ञ हुन। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त...
पुरा पढ्नुहोसगएको माघ महिनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा आएका बेला व्यवसायीको एक समूहले भेट गरी नेपाल वायुसेवाबाट उडान भर्न आग्रह गरे । उनीहरुले ज्ञापनपत्र बुझाउँदै विमानस्थललाई...
पुरा पढ्नुहोस









