। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ प्रहरीको खोजी सूचीमा थिए । प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि...
पुरा पढ्नुहोसअन्ततः नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको छ । नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठ (१२ जुन २०२३)बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको...
पुरा पढ्नुहोसबुटवलमा यहि जेठको ९ र १० गते जव फेयर (रोजगार मेला) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य...
पुरा पढ्नुहोसबुटवल । अल्पसंख्यक समुदायका ब्यक्तिहरुको अधिकारको सवालमा स्थानी तहका पालिकाहरुबाट नै पहल हुनुपर्नेमा जोड दिएका छन। बिहिवार आयोजित यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको सवालमा जिल्ला स्तरीय परामर्श भेलामा बोल्ने सरोकारवालाहरुले जुनसुकै अल्पसंख्यक समुदायको अधिकारको शुरूवात...
पुरा पढ्नुहोसबुटवलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु ६३ प ८१८५ नंं मोटरसाईकल बुटवलको नयाँगाउँ बाट बेलबास तर्फ आउँदै गर्दा बेलबासमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...
पुरा पढ्नुहोसशिबशिखर बहुउद्धेश्यिय सहकारीका सञ्चालक केदार शर्माकी श्रीमती गीता शर्मासहित तीन जना सञ्चालकलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । सीआईबीले शर्मासहित सो सहकारीका सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अनिशराज भण्डारीलाई...
पुरा पढ्नुहोसबुटवल : भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको मंगलबार ठीक १ वर्ष पुगेको छ। २०७९ जेठ २ गते विमानस्थलको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। विमानस्थल उद्घाटनसँगै यस क्षेत्रका उद्योगी, व्यवसायी...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरे । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा...
पुरा पढ्नुहोसबुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा जेठ १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुने भएको छ । उच्च अदालत तुलसीपुरको आदेशपछि स्ववियू निर्वाचनको मिति तय भएको हो । गत वैशाख ११ गते उच्च अदालत तुलसीपुर...
पुरा पढ्नुहोसनवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा रहेको ऎतिहासिक धार्मिकस्थल दाउन्ने देवि मन्दिरमा आज बिहानैदेखि भक्तजन, दर्शनार्थीको घुइँचो लागेको छ।यस मन्दिरमा स्वच्छ र शुद्ध मनले पूजा गरे मनले आटेको मनोकांक्षा पूरा हुने जन विश्वास रहेको छ। सोही विश्वासका कारण...
पुरा पढ्नुहोस









