बुटवलले ल्याएको एआई च्याटबट के हो ?

बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो । बुटवल नामको च्याटबटको...

पुरा पढ्नुहोस
नेतृत्व विकास, क्षमता अभिबृद्धि सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला

वूमन लिडरसिप तथा टेक्नोलोजी काठमाण्डौको आयोजनामा रुपन्देहीका आईटी(सूचना प्राविधि क्षेत्र)मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि लागि नेतृत्व विकास, क्षमता अभिबृद्धि तथा नयाँ आविस्कार वा योजना सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला गरेको छ । मणिग्राममा आयोजना...

पुरा पढ्नुहोस
समुह सहकारी र  किसानलाई ४१ करोड बढि अनुदान

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रकृत सहयोग इकाई बुटवलद्धारा समुह सहकारी र किसनालाई ४१ करोड बढि अनुदान उपलब्ध गराएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित आयोजना ५...

पुरा पढ्नुहोस
मोटरसाईकल हराएको छ ? एक पटक ईप्रका बुटवल पुग्नुस् !

तपाइएको मोटरसाईकल हराएको छ ? हराएको छ भने एक पटक ईलाका प्रहरी कार्यालय बुटवलमा पुग्नुस् । किनकी ईलाका प्रहरी कार्यालय बुटवलले १४ वटा चोरीका मोटरसाईकल भेट्टाएको छ । रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १२...

पुरा पढ्नुहोस
 लेथ सेटर अपरेटर तालिम समापन

बुटवल । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा बुटवल क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा लेथ अपरेटरको रुपमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि जेठ १ गतेदेखि बुटवल टेक्नीकल इन्स्टिच्यूटको व्यवस्थापनमा संचालन भएको २४ दिनको (९६ घण्टे)...

पुरा पढ्नुहोस
प्रदेश सभा गयाे, बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा आयाे

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले संघलाई भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल...

पुरा पढ्नुहोस
विद्यार्थीलाई निश्चित ठाउँबाट मात्र पोशाक खरिद नगराउनु – तिलोत्तमा

बुटवल । विद्यार्थी र अभिभावकलाई कुनै एक ठाउँबाट मात्र पोशाक खरिद गर्न विद्यालयले बाध्य गरेको प्रति तिलोत्तमा नगरपालिकाले ध्यानआर्कषित भएको बताएको छ । कुनै अमुव व्यापारीलाई मात्र फाईदा हुने गरी विद्यालयले पसल नै तोकेर विद्यार्थीहरुको...

पुरा पढ्नुहोस
आजदेखि साउने सोमबारको व्रत सुरु

चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आज सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको...

पुरा पढ्नुहोस
दीप बोर्डिङ हाई स्कूलमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान

बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलमा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ । २०७९ सालको एसईई परीक्षामा दीप बोडिङबाट ११२ विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीहरु ३.८५ ल्याउने ३ जना,...

पुरा पढ्नुहोस
देवदह माविले विद्यार्थी तथा शिक्षक-कर्मचारीलाई गर्यो सम्मान, उच्च शिक्षामा २० प्रतिशत छुटको घोषणा

बुटवल । रुपन्देहीको देवदह नगरपालिका–७ मा अवस्थित देवदह माध्यमिक विद्यालयले एसइईमा सहभागी भई उत्तिर्ण विद्यार्थीलाई आइतबार सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयबाट ३ दशमलव ९४ जिपिए ल्याउन सफल युनिक अधिकारीसहित २०७९...

पुरा पढ्नुहोस