कपिलवस्तुमा बस दुर्घटना १० काे मृत्यु ३० घाइते

कपिलवस्तुकाे सुरईनाका खाेलामा वस दुर्घटना हुदा १० जनाको मृत्युु भएको छ । राति २ वजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाईते भएका छन । दुर्घटनाका घाइते भएकाहरु मध्ये सामान्य केहीकाे कपिलवस्तुकै चन्द्राैटामा उपचार भैरहेकाे छ...

पुरा पढ्नुहोस
गण्डकी र आर्मी मणिमुकुन्द भलिबलको फाइनलमा

रुपन्देहीको तिलोत्तमामा जारी प्रतियोगिताको सेमिफाइनलमा बुधबार गण्डकीले नेपाल पुलिस क्बललाई ३–२ ले हराएको थियो । अर्को सेमिफाइलनमा आर्मीले अर्को विभागिय टोली नेपाल एपिएफ क्बललाई ३–० को सोझो सेटमा हराउँदै गण्डकीसँगको भेट पक्का गरेको थिाये...

पुरा पढ्नुहोस
रुपन्देहीको कञ्‍चन गाउँपालिकामा क्लोथ बैंक सञ्‍चालन हुने

रुपन्देही । रुपन्देहीको कञ्‍चन गाउपालिकामा क्लोथ बैंक सञ्‍चालन हुने भएको छ । कन्चन गाउपालिका, जेसीआई कञ्‍चन र क्लोथ एण्ड फूड बैंक नेपालबीच आज क्लोथ बैंक सञ्‍चालन गर्ने सम्बन्धि सम्झौता भएको हो । क्लोथ एण्ड फूड बैंक...

पुरा पढ्नुहोस
सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम

रुपन्देहीको तिलोत्तमा-४ डिङ्गरनगर स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका...

पुरा पढ्नुहोस
ज्ञानगंगा पाठशालामा सरस्वती पूजा र अभिभावक म्याराथुन दौड सम्पन्न

  रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ अवस्थित ज्ञानगंगा पाठशालामा सरस्वती पूजा कार्यक्रमको अवसरमा अभिभावक म्याराथुन दौड प्रतियोगिता एक समारोहका बिच सम्पन्न भएको छ । करिब ११ सय विद्यार्थीलाई वसन्त पञ्चमी तथा श्रीपञ्चमीको पावन अवसरमा विद्यालयमा सरस्वती पूजामा...

पुरा पढ्नुहोस
वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न भएकाे छ । बुधबार विशेष सांस्कृतिक कार्यक्रमसहित विद्याकी देवी सरस्वतीकाे पूजा गरिएको हाे । एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गणेश , सरस्वती...

पुरा पढ्नुहोस
एभरेष्टमा विद्यार्थीलाई पुरस्कार वितरण तथा शिक्षक सम्मान कार्यक्रम

बुटवल–८ सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयले शैक्षिक पुरस्कार वितरण तथा शिक्षक कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गत वर्षको शैक्षिक क्रियाकलापमा प्राथमिक तह देखि मावि तहसम्ममा कक्षागत रुपमा शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थी...

पुरा पढ्नुहोस
शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव, पत्रकार यमलाल भुसाल पुरस्कृत

बुटवल । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिक्षाले नै समाजको...

पुरा पढ्नुहोस
लुम्बिनी गुरूयोजना अलपत्र परेको भन्दै रास्वपाको दबाब यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ। बुधबार बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटबाट रास्वपाले दबाब यात्रा सुरू गरेको हो। पार्टी सभापति रवि लामिछाने, सांसस लक्ष्मी तिवारी सहितको टोलीले दबाब...

पुरा पढ्नुहोस
सरस्वती पूजाको अवसरमा बुटवलले विद्यालयलाई दियो पूस्तक

बुटवल-बुटवल उपमहानगरपालिकाले सरस्वती पूजाको अवसरमा बुटवलभित्रका विद्यालयहरुलाई पुस्तक उपहार दिएको छ। बुटवल उपमहानगरपालिकाको ६५औ स्थापना दिवसमा आयोजित लोकनृत्य प्रतियोगिताकै अवसरमा नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल-अंग्रेज युद्धसम्बन्धि निर्मल श्रेष्ठले लेखेको पुस्तक उपहार...

पुरा पढ्नुहोस