रुपन्देहीमा केन्द्रिय कार्यालय रहनेगरि ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएको छ । रुपन्देहीको तिलोतमा २ जानकीनगरमा शुक्रबार माइक्रो इन्स्योरेन्सको एक समारोहका बिचमा उद्घाटन गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन मार्फत् संस्थाका अध्यक्ष जगत पोखरेलले बताए। चुक्तापूँजी ७५...
पुरा पढ्नुहोसरोट्याक्ट क्लव अफ बुटवल साउथको आयोजनामा हुन लागेको ११ औं राट्याक्ट रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ । क्लवले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता...
पुरा पढ्नुहोसअर्घाखाँचीको पाणिनी गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ। पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए। बाँदर,...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन । गुल्मीको चन्द्रकोट गाउंपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह गराइदिएका हुन । लक्ष्मीधरले ६ वर्ष अघि...
पुरा पढ्नुहोसबुटवल । राजनीतिमा आएको नयां उथलपुथलले केन्द्रमा गठबन्धन फेरिएसंगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने बहस पेचिलो बन्दै गएको छ । केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासको मत पाए पनि लुम्बिनीमा कसको...
पुरा पढ्नुहोसहाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा...
पुरा पढ्नुहोसनेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले...
पुरा पढ्नुहोसगुल्मी । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक...
पुरा पढ्नुहोसबुटवल : लुम्बिनी प्रदेशमा एक महिना अघि दुई हत्या भए, त्यो पनि बर्दिधारी प्रहरीबाटै। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा शुशान्तको घोराहीस्थित एक होटेलमा...
पुरा पढ्नुहोसबुटवल । बुटवल कस्मेटिक वितरक संघको अध्यक्षमा कल्पना शर्मा अध्यक्षमा चयन भएकी छिन् । बुटवलमा भएको बृहत्त भेलाले शर्मालाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा शालिकराम ज्ञवाली, सचिवमा जीवन काफ्ले, सह सचिवमा...
पुरा पढ्नुहोस









